
cook for different restaurant and cafe
Offered by A to Z Vyawasthapan Pvt. Ltd.
Job Description
Veg र Non-Veg का स्वादिस्ट परिकार बनाउन आउने Chinese र Indian Cuisine या Continental Cuisine बनाउने राम्रो अनुभव भएको Guest को specifications बुझेर order लिन सक्ने Guest को order अनुसार छिटो र मिठो पकाउन सक्ने Market को Demand अनुसार Menu तयार पार्न सक्ने मेनुमा रहेको परिकार को सहि Price determine गर्न सक्ने Resource को optimum use गरेर Cost Minimize गर्न सक्ने कुक हरुलाई Training दिन सक्ने Management मा सहयोग गर्ने #jobs #BiratnagarJobs #vacancy #vacancyinbiratnagar #FresherJobs #jobseekers #jobvacancy #jobsearch #hr #HRConsultancy #jobconsultancy #recruitment #staffingsolutions #JobOpportunities #𝐊𝐨𝐬𝐡𝐢𝐏𝐫𝐨𝐯𝐢𝐧𝐜𝐞 #vyawasthapan #atozjob #jobcenter #vyabasthapan
Requirements & Responsibilities
Veg र Non-Veg का स्वादिस्ट परिकार बनाउन आउने चिकेन आइटम बनाउन आउने सेकुवा बनाउन आउने मोमो चाउमिन बनाउन आउने Guest को order अनुसार छिटो र मिठो पकाउन सक्ने
Interested in this role?
Submit your details and CV directly to A to Z Vyawasthapan.